Reports »

Solukhumbu Report

संविधानसभा, समावेशीकरण र आदिवासी जनजातिको भूमिका विषयक दुई दिने छलफल कार्यक्रम

परिचय :

आदिवासी तथा जनजाति गैरसरकारी संस्था महासंघ–नेपाल (NGO–FONIN) को संस्थापक सदस्य संस्थाहरुमध्ये किरात रदु नाछिरिङ साखाम पनि एक हो । यस संस्थाको स्थापना २०५७ सालमा काठमाडौ जिल्ला प्रशासन कार्यालयमा वैधानिकरूपमा दर्ता भै नाछिरिङ जातिको पहिचान र उत्थान गर्न उद्देश्यले स्थापना भएको हो । हालसम्म यस संस्थाले आफ्नो तीनवटा साधारण सभा सम्पन्न गरिसके को छ । साखाम प्रत्येक आर्थिक वर्ष मानवीकरण गर्दै आएको छ र समाजकल्याण परिषदमा समे त आवद्ध रहेको छ । यो संस्था विभिन्न दश जिल्लामा वसो वास गर्द आएका नाछिरिङ जातिको एक मात्र जातीय संस्था हो ।

For more information please click link below:

solukhumbu report